नियम ८७ख
बहस अभिलेख गर्न सक्ने
(१) इजलासले आवश्यक ठानेमा कानून व्यवसायीको बहस रेकर्ड गरी अभिलेख गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम रेकर्ड गरिएको बहसलाई इजलास अधिकृतले आवश्यकता अनुसार लिपीबद्ध गरी मिसिल सामेल राखेछ।